खैरहनी

चितवनको खैरहनीमा उपनिर्वाचनः तस्वीरमा हेर्नुहोस्

Banner

चितवन,मंसिर १४-

चितवनको खैरहनी नगरपालिका २ र ५ मा विहानैदेखि शान्तीपूर्ण रुपमा मतदान भइरहेको छ । मतदाताको उत्साहाजनक सहभागिता छ । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लामा छ मतदानस्थल र १५ केन्द्र रहेका छन् । खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।

जिल्लाका मतदानस्थलमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । मतदान केन्द्रमा सिसी क्यामेरासमेत जडान गरिएको छ । ती वडामा प्रवेश गर्ने नाकामा सुरक्षाकर्मी बसेर सुरक्षा जाँच गरिरहेका छन् । सवारी दुर्घटनामा खैरहनीका वडाध्यक्षको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>