देश/प्रदेश
दैलेखमा गाडी दुर्घटना : तिन जनाको मृत्यु, १३ जना घाइते
०

काठमाडौं मंसिर १३-
दैलेखको गुराँस गाउँपालिकामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका-४ मुङ्ग्राहामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि वलीले बताए ।
दुर्घटनामा बालबच्चा सहित अन्य १३ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको डीएसपी वलीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























