देश/प्रदेश

हुम्लामा हिमपातसँगै चिसो बढ्यो

Banner

सिमकोट, मङ्सिर १२–

हुम्लामा आज साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ ।

जिल्लामा गत वर्ष कात्तिकमै हिमापात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिममापत भएको स्थानीयवासीले बताएका छन । हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन् ।

सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समस्या भएको सेवाग्राही माया लामाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>