देश/प्रदेश

प्याजको भाउ आकसियो ,किलोकै २ सय ३०

Banner

काठमाडौं, मंसिर १०-

किलोको २ सय ३० पुगेको छ। काठमाडौं उपत्यकाको सबभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको मूल्य सूची हो।प्याजको मूल्य पछिल्लो समय लगातार बढिरहेको छ।गत साउनदेखि नेपाली बजारमा प्याजको भाउ बढ्न थालेको थियो।असारसम्ममा प्रतिकेजी ५० रुपैयाँभन्दा कम रहेको प्याजको मूल्य साउनमा ५५ रुपैयाँ पुग्यो।

लगातार बढिरहेको प्याज असोजदेखि दोब्बरले बढेर सय रुपैयाँभन्दा माथि पुग्यो। कालिमाटी बजारमा सोमबारसम्म प्रतिकेजी खुद्रा प्याजको मूल्य अधिकतम दुई सय रहेकोमा मंगलबार ३० रुपैयाँले बढेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>