चितवन विशेष
पत्रकार चौधरीलाई मातृशोक
०

चितवन, मंसिर २ –
चितवनका पत्रकार सन्तकुमार चौधरीलाई मातृशोक परेको छ ।
चौधरीको आमा कालिका नगरपालिका पदमपुर निवासी ७३ वर्षीय पकुली चौधरीको आज दिउँसो निवासमा निधन भएको हो । उनी कलेजो रोगबाट पीडित थिइन् । स्वर्गीय चौधरीको इसाइ परम्पराअनुसार भोलि अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । स्वर्गीय चौधरीको दुई छोरा, चार छोरी र श्रीमान रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























