धादिङ

धादिङमा ग्यास बुलेट पल्टिदा पृथ्वी राजमार्ग एकतर्फी

Banner

धादिङ, मंसिर १–

धादिङको बेनिघाटमा भारतीय ग्यास बुलेट गाडी पल्टिएको छ ।

जसका कारण पृथ्वी राजमार्गमा आइतबार बिहानदेखि एकतर्फी रूपमा मात्र गाडी चलिरहेका छन्। वीरगन्जबाट काठमाडौं जाँदै गरेको पीआर ०६ जिडी १११३ नम्बरको बुलेट बिहान सडक छेउमा पल्टिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>