देश/प्रदेश

शनी विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार

Banner

काठमाडौं, कार्तिक ८–

पहिलो सँस्करणको आइएमई नेपाल लोक स्टारको विजेता शनी विश्वकर्मा भएका छन् ।

आज भएको ग्राण्ड फिनालीमा अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै शनीले उपाधि जितेका हुन् । रोल्पाका १७ वर्षीय ठिटो शनीले उपाधिसंगै ५० लाख नगद र २५ लाख रुपैयाँ बराबरको जीबन बिमा पाएका छन् । यस्तै प्रतियोगितामा चेतन गोतामे फष्ट रनरअप भए । उनले २५ लाख नगद र १५ लाखको बिमा पुरस्कार पाए ।

यसैगरी विनोद दनुवार सेकेण्ड रनरअप भए । उनले १० लाख नगद र १० लाख बराबरको बिमा पुरस्कार पाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>