राजनीति
२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपालमा ,यसरी गरियो स्वागत(तस्वीरमा)
०

काठमाडौं,असोज २५-
चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार दिउँसो काठमाडौं आइपुगेका छन्। भारतको चेन्नईबाट सी एयर चाइनाको विषेश विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्।
पछिल्लो २३ वर्षमा नेपालको राजकीय भ्रमण गर्ने सी पहिलो चिनियाँ राष्ट्रपति हुन्। यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए।






तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























