पत्रपत्रीका बिशेष

नारायणीमा तिहार अघि नै क्रुज संचालनको तयारी

Banner

चितवन, असोज २५–

नारायणी नदी किनारमा निर्माण भइरहेको क्रुजसिप हेर्न दैनिक एक सय जना पुग्छन् । भारतपुर महानगरपालिका–१६ काभ्रेघाटस्थित नारायणी नदीमा निर्माण भइरहेको क्रुज सिपबारे सबैमा चोसो छ ।

अहिलेको संरचनाले पानीजहाजको आकार देखिएको छ । पानीजहाजको झल्को दिनेगरी क्रुजमा बसेर नारायणी नदीमा सयर गर्न पाइन्छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा अनिल ढकालले गरेका छन् ।

रात्रीकालिन सेवासहितको क्रुज सञ्चालनको तयारी गरिएको छ । यसमा केन्द्रदेखि स्थानीय सरकारले चासो देखाएका छन् । तिहारअघि क्रुज सञ्चालनको तयारी गरिएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले क्रुजसिप सञ्चालनमा ल्याउन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>