अन्तर्राष्ट्रिय
भारत पुगे चिनियाँ राष्ट्रपति सी जिनपिङ, यसरी गरियो भव्य स्वागत (फोटोफिचर)
०

दिल्ली, असोज २४–
चिनियाँ राष्ट्रपति सी जिनपिङ आज भारत आइपुगेका छन् । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रपति सी भोलि अपरान्ह भारतबाट नेपाल आइपुग्ने छन् भने आइतबार चीन फर्किनेछन् ।
फोटोः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुकबाट








तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























