क्रिकेट
ओमान टि–ट्वान्टी सिरिजः आयरल्याण्डले टस जित्यो, नेपाल फिल्डिङ गर्दै
०

काठमाडौं, असोज २२–
ओमानमा जारी पाँच देशीय टि–टवान्टी सिरिज अन्तरगत आयरल्याण्डविरुद्ध नेपाल फिल्डिङमा उत्रिएको छ । आयरल्याण्डले टस जितेर पहिले व्याटिङ रोजेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























