चितवन विशेष
माडीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
०

चितवन, असोज ११–
चितवनको माडीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
शनिबार राती पौने १० बजेको समयमा माडी नगरपालिका–१ द्रौपतीमा बाटोमा हिडिरहेकी ६२ वर्षीया कौसीमाया तामाङको हात्तीको आक्रमणमा परी मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
तामाङलाई बाटोमा एक्कासी आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । माडीमा वर्षेनी जंगली हात्तीले मानिसको ज्यान लिने गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>