राजनीति
आगामी निर्वाचनपछि मलाई पनि पदमा बसिरहन मन छैनः प्रधानमन्त्री
०

काठमाडौं,भदौं १-
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन उनले चेतावनी पनि दिए । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पद गुम्छ कि भनेर आफू नडराएको बताए ।
उनले भने, ‘मैले भनेको सुनेँ, प्रधानमन्त्री लगलग कामेर बसेको छ पद जाने भयो भनेर । मैले पद नगएको कोही देखेको छैन । कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन ।’ सरकारको उदारतालाई कमजोरी नठान्न चेतावनी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>