नवलपरासी
मोटरसाईकल अनियन्त्रीत भई पल्टदा एकको मृत्यु
०

विकास अधिकारी,
परासी, साउन २१-
पश्चिम नवलपरासीको सुनवलमा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सुनवल १२ हरकट्टा बाट परासी आउने क्रममा सुनवल र रामग्राम नगरपालीकाको सिमानामा रहेको पुलमा मोटरसाईकल दुर्घटना हुदा रामग्राम १० का अन्दाजी ३३ वर्षिय अमरदिप चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
लु ४० प ३५९८ नम्बरको मोटरसाईकल अन्यित्रीत भई पल्टीएको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक बलराम गिरिले जानकारी दिनुभयो । तिव्र गतिका कारण मोटरसाईकल अन्यित्रीत भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । शव पोष्टमार्टकका लागी पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>