चितवन विशेष

जीवन र लक्ष्मीको ‘तिजैको रन्को’ सार्वजनिक (भिडियोसहित)

Banner

चितवन, साउन १९–

गायक जीवन परियार र लक्ष्मी बस्नेतको ‘तिजैको रन्को’ गीत सार्वजनिक भएको छ ।

https://www.youtube.com/watch?v=PP887cNH4NI&feature=share

नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा ‘तिजैको रन्को’ गीत सार्वजनिक गरिएको हो । गीतमा स्वंम जीवनको लय रहेको छ भने विक्रमबाबु विश्वकर्माको शब्द रहेको छ । यस्तै आकर्षक भिडियोमा रमेशबाबु थापा र सुमी घर्ती मगरको अभिनय देख्न सकिन्छ । भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका छन् ।

भिडियोलाई गुरुआमा फिल्मस् प्रालिले निर्माण गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>