मौसम

पहिरोले घर भत्कँदा काभ्रेमा एकै परिवारका २ को मृत्यु

Banner

काभ्रे,असार २७-

अविरल वर्षाका कारण घर भत्किँदा काभ्रे बनेपा नगरपालिका ३ नालामा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको हो। उनीहरु हजुरआमा नातिनी हुन्।

घटनामा परिवारका अरु ३ जना घाइते भएको काभ्रेका एसपी जयराम सापकोटाले बताए। घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पुगेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>