चितवन विशेष
नारायणगढ–मुग्लिन सडकः पहिरो हट्यो तर सत्रकिलोदेखि रामनगरसम्म ट्राफिक जाम
०

चितवन,असार २७-
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा गएराती गएको पहिरो पन्छाइएको छ । बाटो दुवैतर्फ सूचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । तर सत्रकिलोको ट्राफिक जाम रामनगरसम्म रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>