क्रिकेट
विश्वकप क्रिकेट: अस्ट्रेलियालाई हराउँदै २७ वर्षपछि इङ्ल्याण्ड फाइनलमा
०

काठमाडौ, असार २६-
साबिक विजेता अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै घरेलु टोलि इङ्ल्यान्ड २७ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
अस्ट्रेलियाले दिएको २२४ रनको लक्ष इङ्ल्यान्डले २ विकेट गुमाउँदै पूरा गर्यो । १९९२ सालपछी इङ्ल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो । फाइनलमा इङ्ल्यान्डले न्युजिल्यान्डको सामना गर्ने छ ।
इङ्ल्यान्डको लागि जोसन रोयले ८५ रन बनाए भने मोर्गनले ४४ र रुट ४९ रनमा नट आउट रहे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>