कृषि
हरेक वर्ष अर्बौंको विषादी,८५ प्रतिशत फलफूल र तरकारीमा प्रयोग
०

काठमाडौं,असार २५-
पछिल्ला ११ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको रासायनिक विषादि मुलुक भित्रिएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ७० लाख ८२ हजार किलो विषादी भित्रिएको हो । आयातीत विषादीमध्ये करिब ८५ प्रतिशत तरकारी तथा फलफूलमा प्रयोग गरिन्छ ।
जानकारका अनुसार जलवायु परिवर्तनसँगै खेती प्रणालीमा देखिएको समस्याले विषादीको आयात बढाएको छ । ‘पछिल्लो समय नयाँ÷नयाँ किरा देखिएका छन् । एकल खेतीमा रसायन हालेपछि रासायनिक विषादीको विकल्प छैन । माटोमा हुने जैविक विषादी मरिसक्यो । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>