चितवन विशेष
प्रदेश ३ का कृषि मन्त्री लामालाई पत्नी शोक
०

चितवन,असार २१-
प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालाई पत्नी शोक परेको छ । उहाँकी धर्मपत्नी ५८ बर्षिय कान्छिमाया लामाको आज विहान ४ बजे हेटौंडामा निधन भएको हो । उहाँ कलेजोको क्यान्सर पिडित हुनुहुन्थ्यो ।
शव चितवनको भण्डारा स्थीत घरमा ल्याइने र आजै तामाङ संस्कृती अनुसार अन्त्यष्टी गरिने मन्त्री लामाका स्वकिय सचिव सुरज थपलियाले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>