चितवन विशेष
मझुवा सामुदायिक वनको अध्यक्षमा राजकुमार निर्वाचित
०

चितवन, असार २–
श्री मझुवा सामुदायिक वन उपभोक्ता समूह भरतपुर–१७ को अध्यक्षमा राजकुमार तामाङ निर्वाचित भएका छन् ।
समूहको आज भएको अधिवेशनमा अन्य गौरस तामाङ र बुद्धिमान तामाङलाई पछि पार्दै राजकुमार ४५ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा गुणराज पौडेल, सचिवमा संगीता कुमारी महतो, सह–सचिवमा पुष्पराज अधिकारी, कोषाध्यक्षमा भरतराज पौडेल निर्वाचित भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>