नवलपुर

गर्मीका कारण गैडाकोटका विद्यालय २ गतेदेखि तीन दिन बन्द

Banner

गैडाकोट,असार १-

अत्याधिक गर्मी बढेपछि गैडाकोट नगरपालिका भित्रका विद्यालय तीन दिनका लागि बन्द आब्हान गरिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या देखिएका कारण विद्यालय बन्द गरिएको नगरपालिकाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । बर्षे विदाबाट कट्टा हुनेगरी विदा आब्हान गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>