चितवन विशेष

माडीमा पोखरीमा डुबेर महिलाको मृत्यु

Banner

चितवन, जेठ १–

चितवनको माडी नगरपालिका–५ थरथरे स्थित ‘रानीदह’ पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

आज दिउँसो ४ बजेको समयमा पिकनिक खान पुगेकी रमाईलो डाँडा बस्ने वर्ष ३५ की सुमित्रा दराईको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टका लागि भरतपुर अस्पतालमा ल्याईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>