देश/प्रदेश

छमछमी नाचे सञ्चारमन्त्री बाँस्कोटा

Banner

काभ्रे– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोकको दोलालघाटमा भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा नाच्दै । साथमा पूर्व राज्यमन्त्री सूर्यमान दोङलगायत । महोत्सव आउँदो बैशाख ४ गतेसम्म चल्नेछ ।

तस्वीर: राजकुमार पराजुली, रासस, काभ्रेपलाञ्चोक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>