चितवन विशेष

मातातिर्थमा बिहानैदेखि पवित्र तीर्थस्थल देवघाटमा श्रद्धालु भक्तजनहरुको घुइँचो (तस्बिरसहित)

Banner

चितवन, वैशाख २६-

मातातिर्थ औँसीका दिन आज बिहानैदेखि देवघाट धाममा स्नान गर्न आउने श्रद्धालुहरुको घुइँचो लागेको छ। आमा नभएकाहरु आजको दिन मातातिर्थमा भेला भई उनको सम्झनामा पूजापाठ गर्ने गर्छन्।

तस्बिरसहित:

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>