राजनीति
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक
०
काठमाडौं, वैशाख २६-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसदको वैशाख २८ गतेदेखि सुरू हुने अधिवेशन लगायतबारे छलफल हुनेछ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज (बुधबार) दिउँसो २ बजे बूढानीलकण्ठमा बस्ने छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>