अर्थ

आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

०
Banner

काठमाडौँ, कात्तिक १० –

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदीको मूल्य रु २५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य रु तीन हजार ९९५ कायम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>