समाचार

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

०
Banner

काठमाडौ,कात्तिक १-

पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। मुटुसँग सम्बन्धित समस्याका कारण खनाल आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेतासमेत रहेका खनाललाई मुटुसँग सम्बन्धित समस्या देखिएको र अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>