देश/प्रदेश
ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन
०

ललितपुर, असोज १७ –
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम सम्पन्न भइसकेको दाबी गर्नुभएको छ ।
शनिबार ललितपुरमा ज्यापू समाजले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । पुनर्निर्माणको लागी बाँकी रहेको सम्पदाहरुको पनि अधिकांश काम सकिएर फिनिसिङ गर्न मात्रै बाँकी रहेको उहाँले बताउनु भयो । महानगरपालिका र ज्यापु समाज मिलेर सम्पदा संरक्षणको काम गर्दै उहाँले उहाँको भनाई छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























