देश/प्रदेश

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

Banner

काठमाडौँ, भदौ २६ –

भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले रु एक करोड ५० लाख प्रदान गर्ने भएको छ ।

बिहीबार यहाँ आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा बद्री रिजाल र युएसभी फार्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार बाढी प्रभावितका लागि स्वास्थ्य सामग्रीको विवरण नेपाल चिकित्सक सङ्घले उपलब्ध गराउने र सोही आधारमा युएसभी फार्मास्युटिकल्सले सामग्री खरिद गरी प्रभावित परिवारलाई उपलब्ध प्रदान गर्नेछ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>