देश/प्रदेश
चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
०

काठमाडौं,भदौ २५-
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे टनेलमा उद्धारको काम भइरहेको छ । टनेलभित्र काम सञ्चालनका लागि अर्को एक्स्काभेटर प्रयोगमा ल्याइएको छ ।
यसअघि इन्जिनियरहरूले प्रयोग गरेको रातो एक्स्काभेटरलाई हटाएर अहिले हरियो एक्स्काभेटरबाट काम धमाधम गरि रहेका छन् । नयाँ एक्स्काभेटरको प्रयोगसँगै टनेलमा उद्धारको कामले थप गति लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























