अर्थ
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?
०

काठमाडौं, असार २४ –
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारेबार भएको छ ।
मंगलबार सुनको मूल्य तोलामा २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार चाँदीको मूल्य ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>




























