खेलकुद

चितवन राइनोजको ‘राइनोज रन’, ७ सय बढी धावक सहभागि

Banner

चितवन, असार १३–

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज चितवन राइनोजले ललितपुरमा ‘राइनोज रन’ कार्यक्रम गरेको छ ।

मेल्टडाउन, सानेपा ललितपुरमा भएको कार्यक्रममा ७०० भन्दा बढी धावक तथा फिटनेसप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। स्वस्थ जीवनशैली, खेलकुदप्रतिको आकर्षण तथा सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहभागी, साझेदार, प्रायोजक, स्वयंसेवक तथा शुभेच्छुकहरूप्रति चितवन राइनोज हार्दिक प्रकट गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>