राजनीति
ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
०

काठमाडौं, जेठ २५-
ग्रेटर नेपाल अभियानका अध्यक्ष ७ वर्षीय फणिन्द्र नेपाल पक्राउ परेका छन् । नेपाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कटारी बस्तीबाट पक्राउ परेका हुन् ।
पूर्वप्राध्यापक तथा राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष समेत रहेका नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीमाथि चेक अनादर मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय तोकिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























