राजनीति
प्रतिनिधिसभाको बैठकः मङ्गलबारसम्मका लागि स्थगन
०

काठमाडौँ, जेठ २५ –
प्रतिनिधिसभाको बैठक यही जेठ २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
आज १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अर्यालले बैठक मंगलबार दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























