देश/प्रदेश

निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस मनाइँदै

Banner

काठमाडौँ, जेठ २१-

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस मनाइँदै छ ।

यस दिवसलाई प्रत्येक वर्ष जुन ४ तारिखमा संसार भरि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।

संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु र तिनीहरूको संरक्षण सुनिश्चित गर्न विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>