देश/प्रदेश
सदनमा विपक्षी दलको अवरोध जारी, मंगलबार बस्ने गरी बैठक स्थगित
०

काठमाडौं, जेठ १८
प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले फेरि अवरोध गरेको छ । १५ मिनेटका लागि स्थगित भएर सुरु भएको बैठकमा फेरि विपक्षी दलले उठेर विरोध जनाएका हुन् ।
उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् । अडान लिएसँगै बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























