Breaking News
आज प्रतितोला ५ हजार ६ सयले बढ्यो सुन
०

काठमाडौँ, जेठ १५ –
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६०० रुपैयाँले बढेर २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन (बिहीबार) सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर प्रतितोला ५०४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























