देश/प्रदेश

आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

Banner

काठमाडौँ, जेठ १३

आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदैछ । सङ्घीय संसद्को दुवै सदनको आजको अलग अलग बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष २०८/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

आगामी आवको बजेट प्रस्तुत हुनुअघि आर्थिक सर्वेक्षण प्रस्तुत हुने गर्दछ । चालु आवका भएका प्रगति तथा सरकारका काम कारबाही समेटिएका विवरण सर्र्वेक्षणमा प्रस्तुत हुन्छ । यस्तै, सार्वजनिक संस्थानको विवरणसमेत आजै सार्वजनिक हुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>