राजनीति
राष्ट्रियसभा बैठक बस्दै
०

काठमाडौं,जेठ१३-
राष्ट्रियसभाको बैठक आज ९बुधबार० बस्दै छ । बैठक दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२र८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।
बैठकमा मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























