देश/प्रदेश

ललितपुरको हेरिटेज गार्डेनमा १३ औं संस्करणको “नेपाल ट्याटु कन्भेसन”

Banner

ललितपुर, चैत २८-

ललितपुरको हेरिटेज गार्डेनमा १३ औं संस्करणको “नेपाल ट्याटु कन्भेसन” चलिरहेको छ । शुक्रवारदेखि सुरू भएको ट्याटु कन्भेन्सन भोलि आइतबार सम्म चल्ने आयोजकले जानकारी दिएको छ । सन् २०१० देखि वार्षिक रूपमा आयोजना हुंदै आएको तर कोभिडका कारण २ वर्ष रोकिएको यो संस्करणमा २५० भन्दा बढी नेपाली र विदेशी आर्टिष्टको सहभागिता भइरहेको छ ।

कन्भेन्सनका डिरेक्टर विजय श्रेष्ठका अनुसार “यो वर्ष करिव २५० आर्टिष्टको सहभागिता छ । यसमा पनि स्वदेशी आर्टिष्ट ४० प्रतिशत र ६० प्रतिशत विदेशी छन् ।”

यस कन्भेन्सनको मुख्य उद्देश्य ट्याटु खोप्ने ट्याटु सँग सम्बन्धित विभिन्न ज्ञान, सीपको आदानप्रदान गर्ने रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>