राजनीति

एमाले सचिवालय बैठक जारी

Banner

काठमाडौं, चैत २०-

नेकपा (एमाले) सचिवालयको आकस्मिक बैठक जारी छ । शुक्रबार (चैत २०) दिउँसो पार्टी मुख्यालय च्यासलमा बैठक बसेको हो ।

कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलगायत विषयमा बैठकमा छलफल गरिने सचिव पद्मा अर्यालले बताइन् । उनले भनिन्, “कार्यवाहक अध्यक्ष बादलको अभिव्यक्तिलाई लिएर पार्टी पदाधिकारीले असन्तुष्टि व्यक्त गर्नुभएको छ । यिनैलगायत विषयमा छलफल हुनेछ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>