राजनीति

संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

Banner

काठमाडौं,चैत १९ –

प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक २२ चैतमा बस्ने गरी पहिलो बैठक समापन भएको घोषणा गरेका हुन् । दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य केसीले भने । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>