देश/प्रदेश

केपी ओलीलाई टिचिङको २७ नम्बर बेडमा राखियो

Banner

काठमाडौ, चैत १४-

पक्राउ परेका केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । आकस्मिक भवनको रेड जोन २७ नम्बर बेडमा राखिएको छ ।

काठमाडौं प्रहरी परिसर भद्रकालीमा रहेका ओलीको स्वास्थ्य अवस्था ख्याल गरेर त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको हो ।

“उहाँ बिरामी हुनुहुन्छ,” प्रहरी स्रोतले भन्यो,“स्वास्थ्य अवस्थालाई ध्यान दिएर अस्पतालमा ल्याइएको हो । दीर्घरोगी भएका कारणले पनि उहाँलाई अस्पतालमा नै राख्ने तयारी छ ।”

ओलीले धेरै औषधि लिनुपर्ने भएकाले उनका सहयोगी राजेश शाक्यलाई पनि सँगै राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>