समाचार
आफैँ गाडी चलाएर ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री गुरुङ
०

काठमाडौं,चैत १४-
गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर प्रहरी कार्यालय पुगेका छन् ।
उनी केही बेरअघि त्यहाँ पुगेका हुन् । यसअघि केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरिएको सामाजिक सञ्जाल मार्फत् जानकारी गराएका थिए । त्यसलगत्तै आफैँ गाडी चलाएर उनी ललितपुर प्रहरी कार्यालय पुगेका हुन् ।
उनी के कारणले त्यहाँ एक्कासि पुगेका हुन् भन्ने बारेमा प्रहरीले केही जानकारी गराएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























