देश/प्रदेश
विभिन्न ६ वटा फल्चाको एकैदिन समुद्घाटन
०

काठमाडौँ, चैत २-
काठमाडौं महानगरपालिका वडा ८ मा रहेको विभिन्न ६ वटा फल्चाको एकैदिन समुद्घाटन गरिएको छ ।
कामपा ८ को दथुटोलमा रहेको पाचागणेश फल्चा, जयवागेश्वरी वैद्य फल्चा, जयवागेश्वरी मार सि नापित फल्चा, ढोका छें फल्चा, ताम्रेश्वर फल्चा र मठा फल्चाको पुनः निर्माण पश्चात् समुद्घाटन गरिएको हो ।
उक्त फल्चाहरूको काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, वडासदस्यहरू सरस्वती राज भण्डारी, राजलक्ष्मी भुसाल सहित स्थानीहरूले संयुक्त रूपमा पुजाआजा गरी समुद्घाटन गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























