देश/प्रदेश
संखुवासभामा एमालेका अर्जुन निरन्तर अगाडि, कसको कति ?
०

काठमाडौँ ,फागुन २५ –
संखुवासभामा जारी मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ ।यहाँ नेकपा एमालेका अर्जुन कुमार कार्कीले १० हजार १ सय ७७ मतसहित अग्रता कायम गरेका छन् ।रास्वपाका मिङ्मा शेर्पाले ९ हजार १ सय ९४ मत पाएका छन् ।
यस्तै, नेपाली कांग्रेसका दिपन कुमार श्रेष्ठले ४ सय ६० मत ल्याएका छन् ।श्रम संस्कृति पार्टीकी उमा कुमार राईले ५ हजार ९ सय ४ मत ल्याएकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























