देश/प्रदेश
इलाम–१ अपडेटः कांग्रेसले उछिन्यो, माटो दोस्रो हुँदा एमाले तेस्रो
०

काठमाडौँ ,फागुन २५-
इलाम–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता बढाउँदा श्रम संस्कृति पार्टी दोस्रो स्थानमा झरेको छ । नेकपा एमाले तेस्रो स्थानमा रहेको छ ।
नेपाली कांग्रेसका निश्कल राई १० हजार ८ सय ८९ मतसहित अग्रता कायम गरिरहेका छ्न ।श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुको १० हजार ६ सय ५१ मत आएको छ ।यस्तै, नेकपा एमालेका काजीमान कागतेको ९ हजार ९ सय ९८ मत आएको छ ।
यहाँ रास्वपा चौथा स्थानमा छ । बिमल गदालको ६ हजार ७ सय ५८ मत आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























