देश/प्रदेश

गोरखा–१ मा सुधन गुरुङ २० हजार मतनजिक, अन्यको कति ?

Banner

काठमाडौं ,फागुन २५-

गोरखा निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सुधन गुरुङले अग्रता फराकिलो बनाइरहेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका उमेदवार रहेका गुरुङले १९ हजार २९७ मतसहित अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले ११ हजार १६७ मतसहित उनलाई पछ्याइरहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले सात हजार २१६ मत पाएका छन् । नेकपा एमालेका रामचन्द्र लामिछानेले दुई हजार ७०२ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>