देश/प्रदेश

ललितपुर–३ मा रास्वपाको भारी अग्रता

Banner

काठमाडौं फाल्गुन २२-

ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रारम्भिक मतगणनामा उल्लेख्य अग्रता लिएको छ।हालसम्म १ हजार ९९६ मतगणना हुँदा रास्वपाले १ हजार ६४८ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १६८ मत पाएको छ।

 

यस्तै, नेपाल समाजवादी पार्टी (तारा) ले ३५ मत, नेकपा एमाले (सूर्य) ले ३३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो0 ले पनि ३३ मत प्राप्त गरेका छन्।प्रारम्भिक मतपरिणाममा रास्वपा निकै अगाडि देखिएको छ भने अन्य दलहरू निकै पछि परेका छन्। मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>